काठमाडौँ,२८ माघ ।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |