प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • सिद्धलेकको आदमटारमा निःशुल्क आँखा शिविर सम्पन्न,५५ जना लाभान्वित


    धादिङ १९ कार्तिक ।
    धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारमा एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ।तिलगंगा आखाँ केन्द्र काठमाण्डौँको सहयोगमा सिद्धलेक गाउँपालिका वडा नं.७ स्थित आदमटार स्वास्थ्य केन्द्रमा आँखा शिविर सन्चालन गरीएका वडा अध्यक्ष लक्ष्मण खतिवडाले जानकारी दिनुभयो ।नागरीकहरुलाई गाउँघरमै सेवा प्रवाह गर्ने उदेश्यले शिविरको आयोजना गरीएको अध्यक्ष खतिवडाले धादिङ सन्चारलाई जानकारी दिनुभयो ।

    जम्मा ३५ जनाको मात्रै कोटा रहेकोमा विरामीको संख्या बढेपछि ५५ जनाको आँखा जाच गरिएको छ । शिविरमा ५५ जना आँखाका विरामीहरुको आँखा जाँच गरीएको छ । जसमा ५ जनामा मोतियाविन्दुको समस्या रहेको छ ।मोतियाविन्दुको समस्या भएका बिरामीहरुलाई तिलगंगा आखा अस्पतालले निशुल्क उपचार गरिदिने भएको छ ।