प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • यस्तो रह्यो घाटबेशीमा तिज विशेष स्वीमिङ डान्स(फोटो फिचर)

    धादिङ, १४ भदौ
    धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी स्थित गोल्डेन बीच रिसोर्टमा शनिबार डिजे सहितको तिज विशेष स्वीमिङ डान्स कार्यक्रम सम्पन्न भएको छ ।हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कार्यक्रमको आयोजना गरेको कार्यक्रममा चर्चित मोडल गायिका ज्योती मगरले स्वीमिङ डान्स गरेकी थिईन ।
    “पौडीको मज्जा सँगै,नाचौ खाउ झुमौ ”भन्ने मुल नाराका साथ जेजल ईन्टरटेन्मेन्ट एण्ड मिडिया प्रा.लि.ले तिजको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु गायक बाबु बोगटि,गायीका ज्योति मगर, DJ Prajwal, DJ S.B.S. DJ AN , DJ Ayush, DJ Shikha का साथ ख्याति प्राप्त चर्चित कलाकारहरु र स्थानियहरु कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।