प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • सुलभ मासु पसलको उपहार नतिजा सार्वजनिक

    धादिङ, ०९ असोज।
    धादिङबेसी पुछार बजारमा रहेको सुलभ मासु पसलले बिहिबार चिठ्ठा सार्वजनिक गरेको छ । मासु किन्न आउने गा्रहकलाई लक्षित गरेर जिल्लामा पहिलो पटक सुलभ मासु पसलले बम्पर उपहार योजना ल्याएको छ । प्रत्येक तिन–तिन महिनामा सुलभ मासु पसलले तिन महिना भित्र पाँच हजार बराबरको माुस किन्ने ग्राहकहरुलाई कुपन दिने गरेको छ । कुपनको अर्धकट्टीलाई प्रत्येक तीन/तीन महिनामा सबैको अगाडी सार्वजनिक गर्ने गरीएको छ ।एकै छाना मुनी खसी,कुखुरा,राँगा,बंगुर र माछा उपलब्ध गराउदै आएको धादिङको सुलभ मासु पसलबाट प्रत्येक तीन–तीन महिनामा नतिजा प्रकाशन गरीने प्रोपाईटर सबिना श्रेष्ठले जानकारी दिनुभयो ।कुन दिन कति मासु किनेको हो भनेर प्रत्येक ग्राहकको पास बुकमा नाम लेखीने प्रोपाईटर सबिना श्रेष्ठले जानकारी दिनुभयो ।सुलभ मासु पसलमा मासु किन्ने ग्राहकलाई लक्षित गरेर आज सम्पन्न भएको नतिजा प्रकाशसनमा प्रथम हुने ज्यामरुङ होटेलले फ्रिज जितेका छन् ।त्यसेगरी दोस्रो हुने ग्राहक राजु रेग्मीले ले १४ ईच्चको कलर टिभि जिनुभएको छ ।यसैगरी तेस्रो हुने ग्राकहले ग्यास सहितको चुल्हो जित्नुभएको छ ।आजै भएको नतिजा प्रकाशनमा १ जनालाई राईसकुकुर,एक जनालाई पेसर कुकर,३ जनालाई ईलिक्ट्री जग,५ जनालाई कप सेट र ७ जनालाई चार्जर लाईट वितरण गरीएको छ ।उक्त सुलभ मासु पसलबाट होम डेलिभरीको व्यावस्था समेत गरीएको छ यसैगरी बार्षिक बम्पर उपहारमा मोटरसाईकल र स्कुटीको समेत व्यावस्था गरीएको छ ।बर्षमा एक पटक खुलाईने उक्त नतिजा प्रकाशनमा एक एक जनाले मोटरसाईकल र स्कुटी जित्नेछन् ।मासु किन्ने ग्राहकहरुलाई मिट मसाल लगायतको बम्पर उपहार दिईदै आएको राजेश गुरुङले जानकारी दिनुभयो । कार्यक्रमको सन्चालन नीलकण्ठ एफएमका स्टेशन म्यानेजर रामकुमार थापाले गर्नुभएको थियो ।