प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • सञ्चारकर्मी तथा गायक धर्मेन्द्र श्रेष्ठको आधुनिक गीत ‘धोका हुदैन’(भिडियो सहित)

     

    धादिङ, २७ भाद्र ।

    धादिङका सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको लोक–आधुनिक गीत ‘धोका हुदैन’को भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज रहेको उक्त गीतमा धादिङकै सञ्चारकर्मी बिनोद तमुको ¥याप रहेको छ । चर्चित गितकार प्रमोद भण्डारीको शब्द रहेको गीतमा संगीतकार तथा गाएक कमल अधिकारीको संगीत तथा एरेन्ज रहेको छ ।
    एम डान्स स्टुडियो का प्रोप्राईटर आशिष रानाले कोरियोग्राफ तथा निर्देशन गरेको भिडियोमा रोहन लामा गुरुङ र सुस्मिता तामाङ लगाएतको अभिनय तथा डान्स रहेको छ । उक्त गीतमा प्रवेश पोखरेल छायांकन तथा अभि जंग साहिले सम्पादन गरेका हुन ।
    सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठ विगत ५ बर्षदेखि धादिङमा रहेको रेडियो बिहानी तथा दिव्यदर्शन टेलिभिजनमा कार्यरत रहेका छन् भने सञ्चारकर्मी बिनोद तमु विगत २ बर्षदेखि धादिङमै रहेको नीलकण्ठ एफ.एम ९८.५ मेगाहर्जमा कार्यरत रहेका छन ।

    भिडियो-