प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • सुचना सुचना सुचना

    नीलकण्ठ नगरपालिका वडा न ३ गणेशमार्ग स्थित शहिद मेमोरियल अस्पताल धादिङ प्रा.ली.मा यहि मिति २०७६ साल भाद्र २८ गते शनिबारको दिन स्त्री र महिला रोग विशेषज्ञ डा. सुमि मुनानकर्मी द्वारा स्वास्थ्य परिक्षण तथा परामर्श सेवा हुने भएकाले तल्लो पेट दुख्ने ,ढाड कम्मर दुख्ने ,सेतो पानी बग्ने ,यौनि चिलाउने , महिनावारी गडबडि , बाझोपन सम्बन्धी समस्या भएका बिरामीहरुको परामर्श तथा उपचार सेवा हुने भएको हुंदा बिरामीहरुले समयमै आफ्नो नाम दर्ता गराउनुहुन अनुरोध गर्दछौ,उक्त दिन गर्भवती तथा अन्य बिरामीहरुको लागि भिडियो एक्सरे सेवा उपलब्ध छ ।

    पुनश्च: शनिबार हाड जोर्नी तथा नसा रोग सम्बन्धि सेवा जनरल फिजिसियन सेवा तथा भिडियो एक्सरे सेवा सुचारू भैरहेको समेत जानकारी गराइन्छ ।
    थप जानकारीको लागी
    सहिद मेमोरियल अस्पताल धादिङ प्रा.ली.
    नीलकण्ठ नगरपालिका वडा न ३ गणेशमार्ग, धादिङबेशी
    सम्पर्क नम्बर ०१०५२०२८३ र ०१०५२०५६३