प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • हृदयघातको कारण कांग्रेस नेता तामाङको मृत्यु

    धादिङ २९ असार ।
    नेपाली कांग्रेस धादिङका पुर्व जिल्ला कार्यसमिति सदस्य राम तामाङको आईतबार निधन भएको छ । आईतबार बिहान तामाङको हृदयघात भई ४२ बर्षको उमेरमा निधन भएको हो । तामाङको निधन प्रति नेपाली कांग्रेस धादिङले दुख व्यक्त गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले आईतबार विज्ञप्ति प्रकाशित गर्दै तामाङले निधनले नेपाली कांग्रेसलेलाई ठुलो क्षती पुगेको भन्दै तामाङ प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उत्तरी धादिङको साविकको सेर्तुङमा जन्मनुभएका तामाङ नेपाली कांग्रेस धादिङको १२ औँ महाधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो । तामाङ वि.स.२०६७ सालदेखि वि.स.२०७२ साल सम्म जिल्ला सदस्यको रुपमा सक्रिय हुनुहुन्थ्यो । तामाङको २ छोरी र १ छोरा हुनुहुन्छ।