प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • राष्ट्रिय युवा संघ नेपालले टुंग्यायो केन्द्रीय कमिटि,केन्द्रिय सदस्यमा धादिङबाट ८ जना परे(सूचि सहित)

    धादिङ, १८ असोज ।
    राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय कमिटिको टुङगो लगाएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा तथा सह–संयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा केन्द्रीय कमिटिको टुङगो लगाएको जानकारी दिइएको हो । राष्ट्रिय युवा संघ नेपालले ३३५ सदस्यि केन्द्रीय कमिटिको नामावली सार्वजनिक गरी संगठनात्मक एकता टुंगो लगाइएको जानकारी दिइएको हो । त्यसैगरी शनिबार टुङगो लागेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटिमा धादिङबाट ८ जना युवाहरु चयन भएका छन् । जसमा चन्द्रबहादुर सिलवाल (मिलन), दिपक दुवाडी, क्रान्ति बुर्लाकोटी, रमेश आचार्य, विष्णुहरि त्रिपाठी, वेगबहादुर पाण्डे, सन्तोष सिलवाल र प्रज्वल तामाङ, रहेका छन् । धादिङ जिल्लाबाट पूर्व एमालेको भातृ सङगठन युवा संघबाट ७ जना र पूर्व माओवादी केन्द्रको भातृ सङगठन वाईसिएलबाट १ जना गरि ८ जनाको नाम परेको हो।