प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • भदौ १ गते देखि मनकामना केवलकारको भाडा बढ्यो

    धादिङ, ०१ भदौ
    नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा आज भदौ १ गते आईतबार देखि वृद्धिभएको छ । यस अघिको मनकामना केवलकारको नर्मल भाडादरमा ३५ रुपैयाँ वृद्वि भएको छ । भाडादर वृद्वि भएसँगै यस अघि दुई तर्फी भाडा वापत ६ सय ४० रुपैयाँ तिर्दै आएको मनकामना केबलकार चढ्ने नर्मल यात्रुले अबदेखि दुईतर्फी भाडा ६ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
    आ.ब. २०७६.०७७ बाट स्थानीय सरकार संचालन ऐन २०७४ को व्यवस्था अनुसार ईच्छाकामना गाउँपालिका, चितवन र शहिद लखन गाउँपालिका, गोरखाको निर्णयानुसार केबुलकारको टिकटमा स्थानीय कर समेत उल्लेख गरी उठाउनु पर्ने भएकोले केबुलकार भाडादरमा करिब ५ प्रतिशत सेवा शुल्क वापत भाडा बढेको मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । उक्त दर सबैखाले टिकटमा लागु हुनेछ ।