प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • लक्ष्मी जयन्तीकोलक्ष्मी-जयन्तीको-अवसरमा अवसरमा धादिङमा आज रचना वाचन तथा शुभकामना आदान प्रदान

     

    धादिङ,२१ कात्तिक

    १ सय १० औँ लक्ष्मी जयन्तीको अवसरमा धादिङमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

    जनता पुस्तकालय र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको रचना वाचन कार्यक्रममा शुभकाममना आदान प्रदान र रचना वाचन गरीएको थियो ।

    कार्यक्रममा धादिङसिर्जना प्रतिष्ठानको अध्यक्ष प्रकाश पौडेल,जनता पुस्तकालयको अध्यक्ष देवी प्रसाद अधिकारी, केशव ढुवाडी ,गायत्री खतिवडा ,चेतनारायण श्रेष्ठ , अमृत अधिकारी र सरिता रोकाया लगायतका व्यक्तिहरुले रचना वाचन गर्नुभएको थियो ।

    सहभागीहरुलाई लक्ष्मी देवकोटाले नेपालको साहित्य क्षेत्रमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।