प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • खेलकुद

    सिद्धलेकमा सम्पन्न खुल्ला भलिबल प्रतियोगितामा नलाङ मोडेल एकेडेमि प्रथम

    धादिङ, २६ असोज । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ स्थित खिर्रेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपावलीको पावन अवसरमा तमु युवा समाजद्धारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो...

    टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालको लगातार दोस्रो जित

    धादिङ, २० असोज । ओमानमा जारी ५ राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३० रनको...

    सिद्धलेकमा एक हप्ते छात्रा भलिवल तालिम सम्पन्न,राष्ट्रिय स्तरका तीन खेलाडी सम्मानित

    धादिङ, २९ साउन चक्रदेवी सामुदायिक समाजको आयोजनामा एक हप्ते छात्रा भलिवल तालिम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरुलाई मध्यनजर गर्दै सातदिने तालिम राष्ट्रिय खेल भलिवलको आधारभूत शीप बिकास तालिम दिईएको हो । साउन २३ गते देखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो...

    हिले दौड प्रतियोगितामा सङ्खुवासभाका विकास राई र धादिङकी सोनी गुरुङ प्रथम

    धादिङ,१६ असार धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीमा सम्पन्न हिले दौड प्रतियोगितामा सङ्खुवासभाका विकास राई प्रथम भएका छन् । त्यसैगरी द्धितीयमा कैलालीका किरण मल्ल र तृतीय नेपालगञ्जका खिम बहादुर खत्री भएका छन् । त्यसैगरी महिला तर्फभने धादिङको सिद्धलेक गाउँपालिका...

    हिले दौड प्रतियोगिताको सम्पुर्ण तयारी सकियो, विहान ११ बजे पञ्चेबाजा सहितको ¥यालीसँगै उद्घाटन हुने

    धादिङ, १४ असार असार १५ गते आइतबार धादिङको विर्ताबेसीमा हुने खुल्ला हिले दौड प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजकले जानकारी दिएको छ । लोक खेललाई संरक्षण गर्ने उदेश्यले आयोजित खुल्ला हिले दौड प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघका संरक्षक राजकुमार श्रेष्ठले बताउनुभयोे।...

    प्रथम मेयर कप खुल्ला फुटबलको उपाधि धादिङ फुटसल एकेडेमिलाई

    धादिङ, २७ जेठ धादिङबेशीमा सम्पन्न प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि धादिङ फुटसलले जितेको छ । सोमबार धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेशी स्थित खुल्लामञ्चमा भएको फाइनल खेलमा धादिङ फुटसल एकेडेमिले साँङकोष युवा क्लवलाई लाई ४–१ ले हराउँदै उपाधि जितेको हो । बिजेता धादिङ फुटसल एकेडेमिका...

    मेयर कप छात्र/छात्रा भलिबलको उपाधि धादिङ बोर्डिङ र पञ्चकन्या माविलाई

    धादिङ, २५ जेठ प्रथम मेयर कप खुल्ला फुटबल तथा छात्र/छात्रा भलिबल प्रतियोगितामा भलिवल तर्फका खेल शनिबार सम्पन्न भएको छ ।शनिबार भएको छात्रा तर्फको भलिवल प्रतियोगिताको फाईनल खेलमा पञ्चकन्या मावि प्रथम हुन सफल भएको छ । त्यसैगरी एड्भान्स एकेडेमी द्धितिय , प्रकाश मा.वि.खाल्टे तेस्रो र चौथो...