प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • राजनीति

    नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न

    धादिङ २८ असोज । नेपाली कांग्रेस नेत्रावती डबजोङ गाउँपालिको आयोजनामा मंगलबार सेमजोङको सयुक्त शोक सभा सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिकाका नेपाली काँग्रेसका सभापति अमर पाख्रीनका छोरा टेक पाख्रीनको मृत्यु भएको १४ औँ दिनको तिथीमा शोक सभा सम्मपन्न भएको हो । नेपाली काग्रेसको क्रियाशिल...

    नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना

    धादिङ, २८ असोज । नीलकण्ठ नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले बताउनुभयो । जुनसुकै विकास निमार्णमा पनि कोहि कसैले राजनिति नगर्न ढुङ्गानाले आग्रह गर्नुभएको छ । मंगलबार धादिङको नीलकण्ठ नगरपालिकाको अल्छीडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर ढुङ्गानाले सो कुरा...

    नेपाली काग्रेस धादिङले आज चियापान कार्यक्रम गर्दै

    धादिङबेशी । नेपाली काग्रेस धादिङले आज चियापान कार्यक्रम गर्ने भएको छ । बडादसैं, तिहार, नेपाल संवत् ११४० र छठ पर्वको शुभ कामना आदान प्रदान कार्यक्रम सहित चियापान कार्यक्रमको आयोजना गरिएको नेपाली काग्रेस धादिङले बताएको छ । आज धादिङबेशी स्थित बि।पी। स्मृती भवनमा दिउसो १२ बजे...

    प्रहरीविरुद्ध विप्लवको ‘पक्राउ पुर्जी’, जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न आदेश

    साउन १८,   देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाकाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र विप्लव बीचको तनाव बढ्ने...

    जनताले दिएको मतको कदर गरेर काम गर्छुः मेयर ढुङगाना

    धादिङ ३१ असार । जनताले दिएको मतको कदर गर्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।जनताको सेवा गर्नको लागि आफु राजनीतिकमा आएको भन्दै उहाँले जनताको हर दुःखसुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विकासमा राजनीति गर्न नहुने भन्दै उहाँले नगरको विकासको...

    हृदयघातको कारण कांग्रेस नेता तामाङको मृत्यु

    धादिङ २९ असार । नेपाली कांग्रेस धादिङका पुर्व जिल्ला कार्यसमिति सदस्य राम तामाङको आईतबार निधन भएको छ । आईतबार बिहान तामाङको हृदयघात भई ४२ बर्षको उमेरमा निधन भएको हो । तामाङको निधन प्रति नेपाली कांग्रेस धादिङले दुख व्यक्त गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति...

    प्रतिनिधिसभाको शुन्य सभामा बोल्दै खेम प्रसाद लोहनीले धादिङको गुठी र डुबान क्षेत्रको विषयमा यस्तो भन्नुभयो……….

      धादिङ ३ असार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीले बुढीगण्डकी डुबान क्षेत्रभित्र पर्ने धादिङको आरुघाट,आर्खेत र खहरे बजारको मुआब्जा तोक्नको लागि सरकारसँग माग गर्नुभएको छ ।जग्गा रोक्का भएको तीन बर्ष सम्म पनि अहिले सम्म मुआब्जा नपाएको भन्दै समस्या समाधान...