प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • समाचार

    उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न

    धादिङ ४ कार्तिक । धादिङमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेको उत्थान नेपालमा सन्चालन भईरहेको ६ महिने मनोपरामर्शकर्ताको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न भएको छ ।प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट स्वीकृत प्राप्त ६ महिने अर्थात ७ सय ८० घण्टाको मनोसामाजिक मनोविमर्श तालिम लिएकाहरुको क्षमता...

    असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)

    धादिङ ३ कार्तिक । सुदीप घिमिरे नेपाल,बिश्व श्रम वजारमा कामदार पठाउने प्रमुख देश पर्दछ । कतार, साउदी अरब, मलेसिया, जापान, दक्षिण कोरिया प्रमुख गन्तव्य राष्ट्रहरु हुन् । त्यस बाहेक भारत कामदारका लागि सजिलो गन्तव्य बन्दै आएको छ । हरेक दि नहजारौं युवायुवतीहरु त्रिभुबन अन्तराष्ट्रिय विमान...

    धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज

      धादिङ, ०३ कात्तिक । धादिङको धुनिबेसीस्थित कर कार्यालय पछाडी फेला परेको बम डिस्पोज गरिएको छ । धुनिबेसी नगरपालिका वडा न ६ स्थित कर कार्यालय पछाडी फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । झोला भित्र कालो टेपले...

    धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु

    धादिङ, ०३ कात्तिक । धादिङको रुबीभ्यालीमा ट्रेकिङको लागी आएका एक विदेशी पर्यटकको निधन भएको छ। ट्रेकिङको लागी अष्ट्रियाबाट आएका एक विदेशी पर्यटकको रुबीभ्याली गाउँपालिका १ सोम्ताङमा निधन भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अष्ट्रियाका ७० वर्षीय WILHELM WEHINDER रहेको प्रहरीले जनाएको छ। पर्यटकको निधन...

    रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा

      धादिङ, ०२ कात्तिक । आवाज अभियान नेपाल धादिङले जिल्लामा संचालन गर्दै आएको रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा गरीएको छ । फ्रीडम फण्ड र जेनेभा ग्लोबलको सहयोगमा आवाज अभियान नेपाल धादिङले संचालन गर्दै आएको जनचेतना मुलक रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा गरीएको हो । धादिङ जिल्लाका तिन...

    चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला

    धादिङ, ०२ कात्तिक । काठमाण्डौको तारकेश्वर न.पा ७ मा पार्किङ गरेको स्थानबाट हराएको मोटरसाईकल ९ महिना पछि बेबारिसे अबस्थामा फेला पारि प्रहरीले सम्बन्धीत धनिलाई बुझाईएको छ । धादिङको रुबिभ्याली गाउँपालिका ३, साबिकको सेर्तुङ ६ घर भई हाल काठमाण्डौको तारकेश्वर न.पा ७ का नारायण तामाङको बा...

    सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

    धादिङ १ कार्तिक। नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।विजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान तथा प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई सम्मान गरीएको हो । कार्यक्रममा तामाङ समुदायबाट धादिङ जिल्लामा पहिलो पटक...