प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • साहित्य

    सिताराम परियार र कमला परियारको विषालु सर्प नामक गित आज सार्वजनिक

    धादिङ २० पुस । धादिङका चर्चित कलाकार तथा स्रष्टा,मोडल तथा सञ्चारकर्मी सिताराम परियारको बिषालु सर्प नामक एल्बम आज सार्वजनिक गरीएको छ । स्वर,शव्द र लय सिताराम परियारकै रहेको गित आज योग्सना डिजिटल प्रालीबाट सार्वजनिक गरिएको हो । माया प्रेममा आधारित रहेको गित युवाहरुको माझ लोकप्रीय...

    लक्ष्मी जयन्तीकोलक्ष्मी-जयन्तीको-अवसरमा अवसरमा धादिङमा आज रचना वाचन तथा शुभकामना आदान प्रदान

      धादिङ,२१ कात्तिक १ सय १० औँ लक्ष्मी जयन्तीको अवसरमा धादिङमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जनता पुस्तकालय र धादिङ सिर्जना प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको रचना वाचन कार्यक्रममा शुभकाममना आदान प्रदान र रचना वाचन गरीएको थियो । कार्यक्रममा धादिङसिर्जना प्रतिष्ठानको अध्यक्ष प्रकाश...

    ¥याली,सम्मान र सरसफाई गरि धादिङमा नेपाल सम्बत मनाईदै,गल्छि बैरेनीमा भरक्तपुरबाट धिमे बाजा बजाउन टोली आउने(यस्तो छ नेपाल सम्बतको ईतिहास)

    धादिङ २० कार्तिक । नेपाल सम्बत ११३९ को अवसरमा धादिङमा विभिन्न काय्र्रक्रम गरी मनाईने भएको छ । झिँगु नेवाः समाज धादिङको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुनको लागि सम्पुर्ण नगरबासीलाइ आग्रह गरिएको छ ।नीलकण्ठ एफएम सँग कुरा गर्दै मुल आयोजक समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले...

    लोहनी द्धारा लिखित पुस्तक “मैले बुझेको सृष्टि” विमोचित

    धादिङबेसी , २५ भाद्र । लामो समय शिक्षण पेशामा आवद्ध रहनुभएका धादिङ जिल्ला ज्वालामुखी गाँउपालिका वडा नम्बर ७ निवासी लोकनाथ लोहनीद्वारा लिखित पुस्तक आज एक कार्यक्रमका  बीच विमोचन गरिएको छ । जिल्ला समन्वयन समितिको हलमा भएको उक्त कार्यक्रममा साहित्यकार बद्री प्रसाद दाहालको सभापतित्व रहेको थियो । ...

    धादिङ सिर्जना प्रतिष्ठानको अधिवेशन सम्पन्न , अध्यक्षमा पुन पौडेल

      हरि शरण अर्याल धादिङबेसी । ०२ भाद्र “धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र सस्कृतिको उन्नयन” भन्ने मुल नारामा साथ वि.सं २०६८ सालमा स्थापना भएको धादिङ सिर्जना प्रतिष्ठानको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन आज धादिङमा सम्पन्न भएको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा धादिङमा...

    जिल्ला युवा समिती धादिङको आयोजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न 

      असार २१ , धादिङबेसी । “समृद्व नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका” विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समितीका अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बर...

    आमाको दुःख

    कल्पना श्रेष्ठ धादिङबेशि   यो धर्तीमा जन्म दियौ आमा बाबाको साथले कति कष्ट सयौँ हन्दा मैले पेटमा लातले त्यहि पनि जन्म दियौ आफुलाइ दुखदा खेरी भनेनौ गाहे कहिलै आमा आउदामा आदि बेरी घर जहान ठुलो थियो सुख पायौ कि पाएनौ म जन्मदा तिमिले पेटभरी खाना...