प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • लोकप्रीय

    सिद्धलेकको अर्चलेमा पनि डिप बोरिङ,गाउँपालिका भित्र डिप बोरिङको संख्या ८ पुग्यो(फोटो फिचर)

    धादिङ ९ असार । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ अर्चलेमा सोमबार साँझ डिप बोरिङ गरेर पानी निकालिएको छ । सिद्धलेक गाउँपालिकाले तिर्खा मुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत डिप बोरिङबाट खानेपानी वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । आफु निर्वाचित भएपछि खानेपानी प्रत्येक...

    बैदेशिक रोजगार न्याधिकरणको फैसला कुशलको पक्षमा,११लाखको ५० प्रतिशत हर्जना सहित पन्तबाट भराउन आदेश

    धादिङ ८ असार । बैदेशिक रोजगारको लागि दक्षिण अफ्रिका पठाउने भन्दै ११ लाख ८ हजार रुपैँया ठगी गरी फरार रहेका लक्ष्मण पन्तको नाममा बैदेशिक रोजगार न्याधिकरणले फैसला सुनाएको छ ।२०७४ साल असारमा सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कै छिमेकी लक्ष्मण पन्तले कुशल आलेमगरलाई विदेश पठाईदिने...

    नेत्रावती डबजोङमा रहेको खानेपानीको मुहानको पानी परीक्षण

    धादिङ ३२ जेठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका भित्र रहेको खानेपानीको मुहान परिक्षण गरीएको छ ।बर्षा लागेसँगै खानेपानीको मुहानको पानी पिउन योग्य भए नभएको बारेमा नेत्रावती गाउँबासीलाई जानकारी गराउने उद्देश्यल खानेपानीको परिक्षण गरीएको नेत्रावती डबजोङ गाउँपालिकाका स्वाथ्य संयोजक कृष्ण बद्री पौड्यालले जानकारी दिनुभयो । कटुञ्जे...

    प्रहरीको खोजीमा रहेका सिलवाल लिफ्ट मागेर पुगे संसद् भवन

    किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवालले पनि शपथ लिएका छन्। उनी वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा लिफ्ट मागेर संसद् भवन पुगेका थिए। अनुपस्थित सांसदका लागि संसद्मै ज्येष्ठ सदस्य वा सभामुखले शपथ गराउने चलन छ।, शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका...

    धादिङ महोत्सवको दोस्रो दिन आज,हात्ति सफारी सहित राष्ट्रियकलाकारको बेजोड प्रस्तुती हुने

    ‘एक घर, एक व्यवसाय’ भन्ने नाराका साथ धादिङबेसीमा बुधबारबाट धादिङ महोत्सव शुरु भएको छ । महोत्सवको दोस्रो दिन आज स्थानीय तथा राष्ट्रिय कलकारहरुको बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।यसपालीको  धादिङ महोत्सवमा हात्ति पनि राखीएकोले दर्शकहरुको बाक्लो उपस्थिती रहनेले आयोजकले जनाएको छ । बाह्र दिनसम्म...

    प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

    गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ  । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो...

    मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

    माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठुलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट मुख्यमन्त्रीसँगै सभामुख चुनिँदैछन् । सभामुख म हुन्छु, भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन्, तर मुख्यमन्त्रीमा दावी गर्ने...