प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • शिक्षा

    आवाज अभियान नेपाल द्वारा ७५ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

    धादिङ,११ असोज । धादिङमा सामाजिक कार्यमा क्रियाशिल संस्था आवाज अभियान नेपाल धादिङले विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरेको छ ।किशोरी समुह र बाल अधिकार संरक्षण अभियानमा सहकार्य गर्ने विद्यार्थीहरुलाई छनौट गरी तीन वटा गाउँपालिकाका ७५ जना विद्यार्थीहरुलाई नगद सहित छात्राबृत्ति वितरण गरीएको आवाज अभियान नेपालका कार्यकारी निर्देशक...

    नीलकण्ठ मा.विद्धारा “नीलकण्ठ चौतारी” नामक शैक्षिक पत्रिका विमोचन

    धादिङ,१० असोज। धादिङमा पहिलो पटक नीलकण्ठ माध्यमिक विद्यालयले प्रकाशन गरेको शैक्षिक पत्रिका “नीलकण्ठ चौतारी” विमोचन भएको छ । शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा एक कार्यक्रमका बीच विमोचन विमोचन कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा समन्वय ईकाई प्रमुख अम्बिका प्रसाद आचार्यले अवको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा...

    वलदेवी आधारभूत विद्यालयको भवन उद्घाटन

    धादिङ,०९ असोज। सिद्धलेक गाउँपालिका वडा नं. १ को गहतेमा वलदेवी आधारभूत विद्यालयको तीन कोठे भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कुल २९ लाख १० हजार आर्थिक सहयोगमा निर्माण विद्यालयको तिन कोठे भवनको आज गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमला शर्मा (अधिकारी)ले उद्घाटन गर्नुभएको...

    चौथो संविधान दिवसको अवसरमा नेत्रावतीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    धादिङ, ०२ असोज। चौथो संविधान दिवसको अवसरमा नेत्रावती डबजोङ गाउँपालिकाको कुण्डला माविमा गाउँपालिका स्तरीय आधारभुत तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा नीरन्जना मावि प्रथम, मार्पाक, महेन्द्र बाहारी मावि कटुञ्जे द्धितीय,कुण्डला देवी मावि भोक्टेनी तृतीय,मंगलादेवी मावि मार्पाक सान्त्वना भएका छन् ।...

    बाल दिवसको अवसरमा धादिङबेशीमा वक्तृत्वकला प्रतियोगिता,चिल्ड्रेनपार्ककी सिलवाल प्रथम

    धादिङ, २९ भाद्र। ५५ औँ बाल दिवसको अवसरमा धादिङबेशीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेशीमा अवस्थित चिल्ड्रेन पार्क आवासिय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । “सुनिश्चित बाल अधिकार: समृद्ध नेपालको आधार” भन्ने मुल नारा सहित शिवज्योति...

    गणित शिक्षण सिकाईलाई प्रभावकारी बनाउन धादिङमा Geo Dynamic Software तालिम हुदैँ

    धादिङ, २५ भाद्र ।  गणित शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उदेश्यले धादिङमा Geo Dynamic Software तालिम सन्चालन हुने भएको छ । गणित शिक्षा परिषद धादिङ शाखाको आयोजनामा यहि भाद्र २८ र २९ गते तालिम सन्चालन गर्न लागिएको गणित शिक्षण परिषदका सचिव उत्तम भट्टले जानकारी दिनुभएको छ ।...

    गजुरीमा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङ गजुरी, २२ भाद्र । गजुरीमा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आईतबार अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको अवसरमा मा.वि.स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।“हामी सबैको प्रण,सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण“ भन्ने मुल नाराका साथ अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस(सेप्टेमवर ८, २०१९) तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिका...