प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • अर्थ / ब्यापार

    एनआरएन भित्रको आर्थिक पारदर्शीताको लागि मेरो उम्मेद्वारीः लोक प्रसाद दाहाल(प्रतिबद्धता सहित)

    धादिङ २७ असोज । एनआरएन भित्रको आर्थिक पारदर्शीको लागि आफ्नो उम्मेद्वारी रहेको लोक प्रसाद दाहालले बताउनु भएको छ ।गैर आवासीय नेपाली संघलाई प्रभावकारी बनाई उनीहरुको हक अधिकारको लागि आफुले भुमिका खेल्ने भन्दै निर्वाचनमा आफुलाई मत दिएर बिजयी गराउनको लागि अपिल गर्नुभएको छ । दाहालले एनआरएनको...

    सुलभ मासु पसलको उपहार नतिजा सार्वजनिक

    धादिङ, ०९ असोज। धादिङबेसी पुछार बजारमा रहेको सुलभ मासु पसलले बिहिबार चिठ्ठा सार्वजनिक गरेको छ । मासु किन्न आउने गा्रहकलाई लक्षित गरेर जिल्लामा पहिलो पटक सुलभ मासु पसलले बम्पर उपहार योजना ल्याएको छ । प्रत्येक तिन–तिन महिनामा सुलभ मासु पसलले तिन महिना भित्र पाँच हजार...

    राधाकृष्ण मन्दिर निर्माणको लागि पूर्व न्यायाधिस श्रेष्ठद्धारा ११ लाखको अक्षय कोष स्थापना

    धादिङ, ०५ साउन समाजसेवी एवम् पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले धादिङबेशीमा रहेको राधाकृष्ण मन्दिर निर्माणको लागि११ लाख १ हजार १ सय रुपैयाँ दान गरेर अक्षय कोष स्थापना गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङवेसी बिचबजार सुगमटोलमा रहेको श्री राधाकृष्ण मन्दिरको १५ औँ वार्षिक...

    भदौ १ गते देखि मनकामना केवलकारको भाडा बढ्यो

    धादिङ, ०१ भदौ नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा आज भदौ १ गते आईतबार देखि वृद्धिभएको छ । यस अघिको मनकामना केवलकारको नर्मल भाडादरमा ३५ रुपैयाँ वृद्वि भएको छ । भाडादर वृद्वि भएसँगै यस अघि दुई तर्फी भाडा वापत ६ सय ४० रुपैयाँ तिर्दै...

    जनै बेचेर धादिङबेसीका चन्द्रकान्त भट्टले यस बर्ष ७० हजार रुपैँया कमाउन सफल,

    धादिङ, ३० साउन धादिङबेसीका चन्द्रकान्त भट्टले जनै बेचेर यस बर्ष ७० हजार रुपैया कमाउन सफल हुनुभएको छ । थोरै लगानी र कम मेहनतमा पनि राम्रो आम्दानी गर्न सफल भएका भट्ट आफ्नो काम प्रति खुसि हुनुहुन्छ । जनै बनाएर आएको पैसाबाट घरखर्च चलाउन पनि सहज भएको...

    सुनको भाउ अहिलेसम्मकै उच्च, पुग्यो तोलाको ७० हजार

    धादिङ, २३ साउन सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहिबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । विश्वभरी सुनको माग बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ अहिलेसम्मकै उच्च बनेको हो । जुन साउन २३ गते बिहिबारसम्म आइपुग्दा प्रतितोला पाँच हजार...

    सिद्धलेक गाउँपालिकाको अनुमानित कुल बजेट ५४ करोड २२ लाख ५४ हजार

    धादिङ १४ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिब बर्ष ०७६/०७७ मा ५४ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेश गरेको छ । शनिवार गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आर्थिक बर्ष ०७६/०७७ को बजेट पेश गर्नुभएको हो ।जसमा चालुखर्च तर्फ ७ करोड ८८ लाख,सामाजिक सुरक्षा तर्फ...