प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • आवाज अभियान नेपाल द्वारा ७५ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

    धादिङ,११ असोज ।
    धादिङमा सामाजिक कार्यमा क्रियाशिल संस्था आवाज अभियान नेपाल धादिङले विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरेको छ ।किशोरी समुह र बाल अधिकार संरक्षण अभियानमा सहकार्य गर्ने विद्यार्थीहरुलाई छनौट गरी तीन वटा गाउँपालिकाका ७५ जना विद्यार्थीहरुलाई नगद सहित छात्राबृत्ति वितरण गरीएको आवाज अभियान नेपालका कार्यकारी निर्देशक केशव दुवाडीले जानकारी दिनुभयो । धादिङको सिद्धलेक,ज्वालामुखी र बेनिघाट रोराङ गाउँपालिकाका २५/२५ जना गरी जम्मा ७५ जना विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरीएको हो । प्रत्येक विद्यार्थीलाई नगद ५ हजार, नगद सहित झोला र कापी वितरण गरिएको छ ।