प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • आधारशिला एकेडेमीमा कुशे औसीं तथा तिज विशेष कार्यक्रम सम्पन्न

    धादिङ, १३ भदौ
    धादिङबेशीमा रहेको आधारशिला एकेडेमीमा कुशे औसीं तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आधारशिला एकेडेमीले नजिकिदै गरेको नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कुशे औसीं तथा तिज विशेष कार्यक्रम गरेको हो ।
    हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्वको अवसरमा कार्यक्रममा विद्यार्थीहरुले आफ्ना अभिभावकलाई विशेष सम्मान गरेर मनाएका थिए । कार्यक्रममा नाचगान गरी एक आपसमा खुसी व्यक्त गरेका थिए ।