प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • हाम्रोबारे

    धादिङ जिल्लामा समय र प्रविधिले फड्को मारे जस्तेै अनगिन्ती संचार गृहहरु स्थापना भए अनि संचालनमा आए तर ति सबै संचार गृहहरुलाई एक न एक पार्टीको बिल्ला लगाई दिए । जिल्लामा स्थापना भएका जतिपनि संचार गृहहरुले आफु निष्पक्ष भएको दाबी गरे पनि पाठकहरुले जिल्लामा निष्पक्ष संचार गृहहरु नभएको ठोकुवा नै गर्न थाले । अनि हामीले सोच्यौ, साच्चै जिल्लामा राजनितिक गन्ध विहिन संचार गृहहरु स्थापना गर्न सकिदैन त भनेर  ? हो आज हामीले प्रतिबद्धता जाहेर गर्दै थालनी गरेका छौ राजनितिक गन्ध विहिन संचार गृह स्थापना गर्ने भनेर । धादिङ संचार प्रा.ली. द्धारा संचालित धादिङ संचार डट कम सदैब प्रण गर्दछ कि यस अनलाईन पत्रिकामा कुनैपनि पार्टीको गन्ध आउने छैन । अनि सत्य तथ्य र निष्पक्ष समाचार मात्र, हाम्रा लागि खुराक बन्ने छ । यहि नै हाम्रो प्रतिबद्धता हो ।

    Our Team

    सम्पर्क

    सम्पर्क

    () Address:
    Cell:
    Email:

    () Address:
    Cell:
    Email:

    News Team

    • ()
    • ()
    • ()