प्रमुख समाचार
  • प्रयास नेपालद्धारा सिद्धलेकमा सञ्चालित कार्यक्रमको बार्षिक समिक्षा
  • मानसिक स्वास्थ्य क्षेत्रमा रुवीभ्याली गाउँपालिका गम्भीर रहेकोे छ: अध्यक्ष चेरुङ तामाङ
  • राधाकृष्ण मन्दिर निर्माणको लागि पूर्व न्यायाधिस श्रेष्ठद्धारा ११ लाखको अक्षय कोष स्थापना
  • पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै धादिङमा प्रदर्शन
  • नेपाल आमाको मुटुमै, भ्रष्टाचारको प्रहार !
  • धादिङमा झुटो विवरण दिएर नागरिकता बनाउने २ जना पक्राउ
  • धादिङ प्रहरीको सफलता, हराएको नगद र मोबाईल सम्बन्धीत व्यक्तिलाई बुझायो
  • भाद्र १४ गते घाटबेसीमा तिज विषेश स्वीमिङ डान्स पार्टी हुने
  • धादिङको सिद्धलेकमा आफ्नै श्रीमती र नाबालक छोरालाई हत्या गर्ने खोज्ने श्रीमान पक्राउ
  • रोकिएन अवैध वालुवा निकाल्ने काम,गजुरीबाट फेरी एक्साभेटर र चालक नियन्त्रणमा
  • मेयर ढुङगानाले भन्नुभयो,‘म पत्रकार सँग हातेमालो गरेर काम गर्न तयार छु’
  • प्रदेश ३ को फोटो पत्रकार समुहको अध्यक्षमा सिलवाल
  • फोटो पत्रकार संघ धादिङको अध्यक्षमा मनिष दुवाडी
  • जनता सँग प्रमुख रेडियो कार्यक्रमको सम्पादित अंश,गुनासो र सम्बोधन सहित(क–कस्ले गरे गुनासो)
  • भदौ १ गते देखि मनकामना केवलकारको भाडा बढ्यो
  •   Dhading TV

    समाचार

    प्रयास नेपालद्धारा सिद्धलेकमा सञ्चालित कार्यक्रमको बार्षिक समिक्षा

    प्रयास नेपालद्धारा सिद्धलेकमा सञ्चालित कार्यक्रमको बार्षिक समिक्षा

    शुक्रबार, भदौ ६, २०७६

    धादिङ, ६ धादिङ सिद्धलेकमा सञ्चालित कार्यक्रम तथा यसको प्रभावकारीता र उपलब्धिको समिक्षा बैठक सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम र अक्सफामको साझेदारीमा संचालित पुर्णिमा परियोजना कार्यान्वयन तथा अनुगमन समितिको… पूरा पढ्नुहोस्

    मानसिक स्वास्थ्य क्षेत्रमा रुवीभ्याली गाउँपालिका गम्भीर रहेकोे छ: अध्यक्ष चेरुङ तामाङ

    शुक्रबार, भदौ ६, २०७६ ।

    धादिङ, ६ धादिङ मानसिक स्वास्थ्य क्षेत्रमा गाउँपालिका गम्भीर रहेको रुवीभ्याली गाउपालिकाका अध्यक्ष चेरुङ तामाङले बताउनुभएको छ । पछिल्लो समय मानसिक… पूरा पढ्नुहोस्

    राधाकृष्ण मन्दिर निर्माणको लागि पूर्व न्यायाधिस श्रेष्ठद्धारा ११ लाखको अक्षय कोष स्थापना

    बिहिबार, भदौ ५, २०७६ ।

    धादिङ, ०५ साउन समाजसेवी एवम् पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले धादिङबेशीमा रहेको राधाकृष्ण मन्दिर निर्माणको लागि११ लाख १ हजार १… पूरा पढ्नुहोस्

    अर्थ / ब्यापार

    राधाकृष्ण मन्दिर निर्माणको लागि पूर्व न्यायाधिस श्रेष्ठद्धारा ११ लाखको अक्षय कोष स्थापना

    बिहिबार, भदौ ५, २०७६

    धादिङ, ०५ साउन समाजसेवी एवम् पूर्व न्यायाधिस ज्ञाईन्द्र बहादुर श्रेष्ठले धादिङबेशीमा रहेको राधाकृष्ण मन्दिर निर्माणको लागि११ लाख १ हजार १ सय रुपैयाँ दान गरेर अक्षय कोष स्थापना गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङवेसी बिचबजार सुगमटोलमा रहेको श्री… पूरा पढ्नुहोस्

    भदौ १ गते देखि मनकामना केवलकारको भाडा बढ्यो

    आइतवार, भदौ १, २०७६ ।

    धादिङ, ०१ भदौ नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा आज भदौ १ गते आईतबार देखि वृद्धिभएको छ । यस… पूरा पढ्नुहोस्

    जनै बेचेर धादिङबेसीका चन्द्रकान्त भट्टले यस बर्ष ७० हजार रुपैँया कमाउन सफल,

    बिहिबार, साउन ३०, २०७६ ।

    धादिङ, ३० साउन धादिङबेसीका चन्द्रकान्त भट्टले जनै बेचेर यस बर्ष ७० हजार रुपैया कमाउन सफल हुनुभएको छ । थोरै लगानी… पूरा पढ्नुहोस्

    राजनीति

    प्रहरीविरुद्ध विप्लवको ‘पक्राउ पुर्जी’, जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न आदेश

    प्रहरीविरुद्ध विप्लवको ‘पक्राउ पुर्जी’, जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न आदेश

    शनिबार, साउन १८, २०७६

    साउन १८,   देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाकाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार… पूरा पढ्नुहोस्

    जनताले दिएको मतको कदर गरेर काम गर्छुः मेयर ढुङगाना

    मङ्लबार, असार ३१, २०७६ ।

    धादिङ ३१ असार । जनताले दिएको मतको कदर गर्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।जनताको सेवा… पूरा पढ्नुहोस्

    हृदयघातको कारण कांग्रेस नेता तामाङको मृत्यु

    आइतवार, असार २९, २०७६ ।

    धादिङ २९ असार । नेपाली कांग्रेस धादिङका पुर्व जिल्ला कार्यसमिति सदस्य राम तामाङको आईतबार निधन भएको छ । आईतबार बिहान… पूरा पढ्नुहोस्

    स्वास्थ्य

    मानसिक स्वास्थ्य क्षेत्रमा रुवीभ्याली गाउँपालिका गम्भीर रहेकोे छ: अध्यक्ष चेरुङ तामाङ

    शुक्रबार, भदौ ६, २०७६

    धादिङ, ६ धादिङ मानसिक स्वास्थ्य क्षेत्रमा गाउँपालिका गम्भीर रहेको रुवीभ्याली गाउपालिकाका अध्यक्ष चेरुङ तामाङले बताउनुभएको छ । पछिल्लो समय मानसिक समस्या हुने व्यक्तिहरुको संख्या बढीरहेको भन्दै उहाँले त्यसको न्युनीकरणको लागि गाउँपालिकाले आगामी बर्ष बजेट बिनियोज गर्ने बताउनुभयो । स्वास्थ्य समस्या… पूरा पढ्नुहोस्

    धादिङवेसीमा निःशुल्क मृगौला परीक्षण शिविर सम्पन्न,३ सय २५ जनाले सेवा लिए,

    शनिबार, साउन ३२, २०७६ ।

      धादिङ, ३२ साउन धादिङवेसी स्थित सहिद मेमोरियल अस्पताल प्रा. लि.मा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ… पूरा पढ्नुहोस्

    इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मानसिक समस्या

    बिहिबार, साउन ३०, २०७६ ।

    धादिङ, ३० साउन इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाहरुमा विभिन्न मानसिक समस्या देखिएको पाइएको छ । १० देखि १८ वर्ष मुनिका बालबालिकामा… पूरा पढ्नुहोस्

    फेसबुक